images

२०८३ आश्विन २९ गते

images
images
images

प्रि ओपन सेसनमा नेप्से सूचक घट्यो

प्रि ओपन सेसनमा नेप्से सूचक घट्यो

images
images
बुधवार, चैत्र १३ २०८१
बुधवार, चैत्र १३ २०८१
  • काठमाडौं । साताको चौथो काराबार दिन प्रि ओपन सेसनमा नेप्से सूचक २.५५ अंकले घटेको छ । 

    images
    images

    यससँगै सूचक २५८०.१८ विन्दुमा आएको छ ।  बुधबार ९ लाख ३५ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । ३४ कम्पनीको १८ सय १८ कित्ता सेयर कारोबार भएको छ ।यो

    सेसनमा कुल ४१ वटा कारोबार भएको हो । ११ कम्पनीको मूल्य बढ्दा २० वटाको भाउ घटेको छ । बाँकी कम्पनीको मूल्यमा भने कुनै पनि उतारचढाव भएको छैन ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend