images

२०८३ आश्विन १६ गते

images
images
images

गुराँस लघुवित्तमा रोजगारीको अवसर

गुराँस लघुवित्तमा रोजगारीको अवसर

images
images
बुधवार, चैत्र १३ २०८१
बुधवार, चैत्र १३ २०८१
  • काठमाडौं । गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेडले अधिकृत र सहायक श्रेणीका कर्मचारीहरू माग गरेको छ।

    images
    images

    कम्पनीले कनिष्ठ अधिकृत २ जना, सुपरभाइजर १ जना, सहायक, कनिष्ठ सहायक र कनिष्ठ सहायक प्रशिक्षार्थी पदमा कर्मचारीहरूको लागि आवेदन खुला गरेको हो। कम्पनीले इच्छुक उम्मेदवारलाई तोकिएको योग्यता अनुसार आवेदन दिन आह्वान गरेको छ। इच्छुक व्यक्तिहरूले चैत महिनाको २७ गतेभित्र सबै आवश्यक कागजात सहित आवेदन दिइसक्नु पर्नेछ।CamScanner

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend