images

२०८३ आश्विन २९ गते

images
images
images

सोपान मल्टिपल कम्पनीको संस्थापक सेयर बिक्रीमा

सोपान मल्टिपल कम्पनीको संस्थापक सेयर बिक्रीमा

images
images
बुधवार, चैत्र १३ २०८१
बुधवार, चैत्र १३ २०८१
  • काठमाडौं । सोपान मल्टिपल कम्पनीको संस्थापक समूहको ३ लाख ३ हजार ४२६ कित्ता सेयर बिक्रीमा राखिएको छ।

    images
    images

    यो सेयरमा विद्यमान संस्थापक सेयरधनीहरुले मात्रै खरिद आवेदन दिन पाउनेछन्। बिक्रीमा राखिएको सेयरको न्यूनतम मूल्य प्रतिकित्ता १०० रुपैयाँ तोकिएको छ। संस्थापक सेयरधनीले सोही मूल्य वा सोभन्दा बढी कबोल गरी सेयर खरिद गर्न सक्नेछन्।

    संस्थापक सेयरधनीले १५ दिनभित्र सेयर खरिदका लागि निवेदन दिनुपर्नेछ। निवेदन काठमाडौंको सुविधानगरस्थित कम्पनीको रजिस्टर्ड कार्यालयमा पेस गर्न सकिन्छ। तोकिएको अवधिभित्र संस्थापक सेयरधनीहरुबाट सेयर खरिदका लागि निवेदन नपरेको खण्डमा अन्य व्यक्ति तथा संस्थालाई बिक्री खुला गरिने कम्पनीले जनाएको छ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend