images

२०८३ आश्विन २२ गते

images
images
images
  • शेयर
  • कुथेली बुखरी स्मल हाइड्रोपावरको बोनस सेयर...

कुथेली बुखरी स्मल हाइड्रोपावरको बोनस सेयर नेप्सेमा सूचीकृत

कुथेली बुखरी स्मल हाइड्रोपावरको बोनस सेयर नेप्सेमा सूचीकृत

images
images
मंगलवार, चैत्र १२ २०८१
मंगलवार, चैत्र १२ २०८१
  • काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा कुथेली बुखरी स्मल हाइड्रोपावरको बोनस सेयर सूचीकृत भएको छ ।

    images
    images

    नेप्सेमा कम्पनीको १० प्रतिशत बोनस बापतको १ लाख २१ हजार ८६७.५० कित्ता बोनस सेयर सूचीकृत भएको हो । सूचीकृतपश्चात् उक्त बैंकको शेयर सम्बन्धित सेयरधनीहरूको हितग्राही खातामा जम्मा भएपछि धितोपत्र दोस्रो बजारमा कारोबार गर्न पाउनेछ ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend