images

२०८३ आश्विन २९ गते

images
images
images
  • शेयर
  • कुमारी बैंकको १६ लाख कित्ता संस्थापक...

कुमारी बैंकको १६ लाख कित्ता संस्थापक सेयर बिक्रीमा

कुमारी बैंकको १६ लाख कित्ता संस्थापक सेयर बिक्रीमा

images
images
मंगलवार, चैत्र १२ २०८१
मंगलवार, चैत्र १२ २०८१
  • काठमाडौं । कुमारी बैंकको १६ लाख कित्ता संस्थापक सेयर बिक्रीमा राखिएको छ। बैंकको संस्थापक समूहको सेयर बिक्रीमा राखिएको हो।

    images
    images

    यो सेयरमा हाललाई बैंकका संस्थापक सेयरधनीले मात्रै खरिदका लागि निवेदन दिन सक्नेछन् । इच्छुक संस्थापक सेयरधनीहरुले ३५ दिनभित्र शेयर खरिदका लागि निवेदन दिनुपर्नेछ। निवेदन काठमाडौंको टंगालस्थित कुमारी बैंकको प्रधान कार्यालय वा नक्सालस्थित कुमारी क्यापिटलमा पेस गर्न सकिनेछ।

    तोकिएको अवधिभित्र संस्थापक सेयरधनीहरुबाट सेयर खरिदका लागि निवेदन नपरेको खण्डमा अन्य व्यक्ति तथा संस्थालाई बिक्री खुला गरिने बैंकले जनाएको छ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend