images

२०८३ आश्विन २९ गते

images
images
images
  • शेयर
  • आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सको सेयरमा लिलामी आवेदन...

आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सको सेयरमा लिलामी आवेदन दिने अन्तिम दिन आज

आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सको सेयरमा लिलामी आवेदन दिने अन्तिम दिन आज

images
images
मंगलवार, चैत्र १२ २०८१
मंगलवार, चैत्र १२ २०८१
  • काठमाडौं । आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीको ८० हजार कित्ता संस्थापक सेयरको लिलामीमा आवेदन दिने आज अन्तिम दिन हो। सेयर आवेदनको अन्तिम म्याद ९ चैत, १२ गते (आज) कार्यालय समयसम्म मात्र रहेको छ।

    images
    images

    यस लिलामीमा सेयरधनीका साथै अन्य व्यक्ति र संस्थाले पनि आवेदन दिन सक्नेछन्। सेयरको प्रतिकित्ता मूल्य न्यूनतम २०५ रुपैयाँ तोकिएको छ र लगानीकर्ताले सो मूल्यलाई आधार मानेर लिलामीको बढाबढमा सहभागिता जनाउन सक्नेछन्।

    आवेदकले न्यूनतम ८० हजार कित्ताका लागि आवेदन दिनुपर्ने छ। आवेदन पत्र बिक्री प्रबन्धक प्रभु क्यापिटलमा, कमलादी काठमाडौंमा प्रस्तुत गर्नुपर्ने छ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend