images

२०८३ आश्विन २९ गते

images
images
images
  • शेयर
  • प्रि ओपन सेसनमा नेप्से १२.०८ अंकले...

प्रि ओपन सेसनमा नेप्से १२.०८ अंकले बढ्यो

प्रि ओपन सेसनमा नेप्से १२.०८ अंकले बढ्यो

images
images
मंगलवार, चैत्र १२ २०८१
मंगलवार, चैत्र १२ २०८१
  • काठमाडौं । साताको तेस्रो कारोबार दिन प्रि ओपन सेसनमा नेप्से सूचक १२.०८ अंकले  बढेको छ ।

    images
    images

    यससँगै सूचक २६५२.८७ विन्दुमा आएको छ । मंगलबार ३ लाख ४६ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । ४७  कम्पनीको ४ हजार ४ सय सय ३७ कित्ता सेयर कारोबार भएको छ । यो सेसनमा कुल ८५ वटा कारोबार भएको हो । 

    २८ कम्पनीको मूल्य बढ्दा २८ वटाकै भाउ घटेको छ । बाँकी कम्पनीको मूल्यमा भने कुनै पनि उतारचढाव भएको छैन ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend