images

२०८३ आश्विन २९ गते

images
images
images
  • शेयर
  • माईखोला हाइड्रोपावरलाई हकप्रद निष्काशन गर्न ...

माईखोला हाइड्रोपावरलाई हकप्रद निष्काशन गर्न आयोगको स्वीकृति

माईखोला हाइड्रोपावरलाई हकप्रद निष्काशन गर्न आयोगको स्वीकृति

images
images
मंगलवार, चैत्र १२ २०८१
मंगलवार, चैत्र १२ २०८१
  • काठमाडौं । विद्युत् नियमन आयोगले माईखोला हाइड्रोपवार लिमिटेडलाई १ः१ को अनुपातमा हकप्रद सेयर निष्कासन गर्न स्वीकृति दिएको छ।

    images
    images

    कम्पनीले चुक्ता पुँजी ३९ करोड २१ लाख ५६ हजार ८०० रुपैयाँको १ कित्ता साधारण सेयर बराबर नयाँ १ कित्ता सेयरका दरले हकप्रद निष्कासनको अनुमति मागेको थियो। आयोगले यसमा स्वीकृति दिएको हो।download

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend