images

२०८३ आश्विन २९ गते

images
images
images
  • शेयर
  • वैशाख २ गते मातृभूमि लघुवित्तको छैठौं...

वैशाख २ गते मातृभूमि लघुवित्तको छैठौं वार्षिक साधारण सभा

वैशाख २ गते मातृभूमि लघुवित्तको छैठौं वार्षिक साधारण सभा

images
images
मंगलवार, चैत्र १२ २०८१
मंगलवार, चैत्र १२ २०८१
  • काठमाडौं । मातृभूमि लघुवित्त वित्तीय संस्था लिमिटेडले वैशाख २ गते छैठौं वार्षिक साधारण सभा बोलाएको छ। 

    images
    images

    कम्पनीको चैत ११ गते बसेको सञ्चालक समितिको बैठकले बुढानीलकण्ठस्थित होटल अमुप्रस्थ ब्याङ्क्वे एण्ड इभेन्ट्समा बिहान ११ बजेदेखि सभा बस्ने निर्णय गरेको हो।सभाले सर्वसाधारणमा थप सार्वजनिक निष्कासन (एफपीओ) गर्ने र अन्य लघुवित्तसँग मर्जरका लागि आवश्यक कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पारित गर्नेछ।

    यसका साथै गत आवको वित्तीय विवरणहरू पारित गरी चालू आवको लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्नुका साथै ४ जना संस्थापक र २ जना सर्वसाधारण सेयरधनीको निर्वाचन गर्नेछ।

    images
    images

    सभा प्रयोजनार्थ कम्पनीले चैत २२ गते बुक क्लोज गर्ने भएको छ। यसको आधारमा चैत २१ गतेसम्म कायम सेयरधनीहरू मात्र सभामा भाग लिन सक्नेछन्।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend