images

२०८३ आश्विन २९ गते

images
images
images
  • शेयर
  • नेप्सेमा तीन कम्पनीको बोनस सेयर सूचीकृत,...

नेप्सेमा तीन कम्पनीको बोनस सेयर सूचीकृत, कुनको कति ?

नेप्सेमा तीन कम्पनीको बोनस सेयर सूचीकृत, कुनको कति ?

images
images
सोमवार, चैत्र ११ २०८१
सोमवार, चैत्र ११ २०८१
  • काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सर्वोत्तम सिमेन्ट, शाइन रेसुंगा डेभलपमेन्ट बैंक र मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको बोनस सेयर सूचीकृत भएको छ ।

    images
    images

    सर्वोत्तम सिमेन्टको ३२ लाख ५५ हजार कित्ता सेयर सूचीकृत भएको छ । कम्पनीले गत वर्षको नाफाबाट ७ प्रतिशत बोनस वितरण गरेको थियो । सोही बोनस सेयर सूचीकृत भएको हो । 

    यस्तै, शाइन रेसुंगा डेभलपमेन्ट बैंक १४ लाख २० हजार १०७.२९ कित्ता बोनस सेयर पनि सूचीकृत भएको छ । कम्पनीले गत वर्षको नाफाबाट ३ प्रतिशत बोनस वितरण गरेको थियो । 

    images
    images

    मेरो माइक्रोफाइनान्सको ९ लाख ९० हजार बोनस सेयर सूचीकृत भएको छ । कम्पनीले गत वर्षको नाफाबाट ७.५० प्रतिशत बोनस सेयर वितरण गरेको थियो ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend