काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज लिमिटेडले एप्पल सेक्युरिटिज (ब्रोकर नं. १०१) लाई निलम्बन गरेको छ । नेप्सेले उक्त ब्रोकर कम्पनीलाई ३ दिनसम्म कुनैपनि कारोबार गर्न नपाउने गरी निलम्बन गरेको जनाएको छ ।
कम्पनीले तोकिएको समयावधि भित्र राफसाफ तथा फछ्यौट कार्य नगरेपछि सीडीएस एन्ड क्लियरिङ लिमिटेडको सिफारिसमा निलम्बन गरिएको नेप्सेले जनाएको छ ।




.gif)





