images

२०८३ आश्विन २९ गते

images
images
images
  • शेयर
  • प्रि ओपन सेसनमै ४.२३ अंकले घट्यो...

प्रि ओपन सेसनमै ४.२३ अंकले घट्यो नेप्से परिसूचक

प्रि ओपन सेसनमै ४.२३ अंकले घट्यो नेप्से परिसूचक

images
images
सोमवार, चैत्र ११ २०८१
सोमवार, चैत्र ११ २०८१
  • काठमाडौं । साताको दोस्रो सेयर कारोबार दिन सोमबार प्रि ओपन सेसनमा नेप्से परिसूचक सामान्य अंकले घटेर बन्द भएको छ। नेप्से परिसूचक ४.२३ अंकले घटेर २६१०.४५ विन्दुमा अडिएको छ। यो सेसनमा ३४ स्क्रिप्सको १ हजार १७३ कित्ता सेयर ६ लाख २२ हजार ३८० रुपैयाँमा खरिदबिक्री भए।

    images
    images

    कारोबारमा आएकामध्ये १० स्टक्सको मूल्य बढ्दा २३ वटाको घट्यो। बाँकी १ स्टकको मूल्य भने यो समयमा स्थिर रह्यो।साताको पहिलो कारोबार दिन आइतबार नेप्से परिसूचक ५३.०४ अंकले घटेर २६१६.२६ विन्दुमा अडिएको थियो। सो दिन ६ अर्ब  ३२ करोड बराबरको सेयर कारोबार भएको थियो।

    उच्च अंकले सेयर बजार घट्दा कुनै पनि कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार हुन सकेन। 

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend