images

२०८३ आश्विन २९ गते

images
images
images
  • शेयर
  • नेप्सेमा सुर्योदय वोमी लघुवित्तको बोनस सेयर...

नेप्सेमा सुर्योदय वोमी लघुवित्तको बोनस सेयर सूचीकृत

नेप्सेमा सुर्योदय वोमी लघुवित्तको बोनस सेयर सूचीकृत

images
images
आइतवार, चैत्र १० २०८१
आइतवार, चैत्र १० २०८१
  • काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सुर्योदय वोमी लघुवित्तको बोनस सेयर सूचीकृत भएको छ ।

    images
    images

    नेप्सेमा कम्पनीको ६ प्रतिशत बोनस बापतको ६ लाख २६ हजार १९९.७९ कित्ता बोनस सेयर सूचीकृत भएको हो । सूचीकृतपश्चात् उक्त बैंकको शेयर सम्बन्धित सेयर धनीहरूको हितग्राही खातामा जम्मा भएपछि धितोपत्र दोस्रो बजारमा कारोबार गर्न पाउनेछ ।

     

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend