images

२०८३ आश्विन ३० गते

images
images
images
  • समाचार
  • आजको राशिफलः २०८३ आश्विन २९  गते...

आजको राशिफलः २०८३ आश्विन २९  गते बिहिवार

आजको राशिफलः २०८३ आश्विन २९  गते बिहिवार

images
images
बिहिवार, आश्विन २९ २०८३
बिहिवार, आश्विन २९ २०८३
  • मेष
    चु, चे, चो, ला, लि, लु, ले, लो, अ

    images
    images

    कार्यक्षेत्रमा परिस्थिती अनुसार निर्णय लिनुहोला। व्यापार व्यवसायलाई लिएर गरिएको यात्रा सफल रहनेछ। मेहनतले गर्दा गुमाएका अवसर पुनः प्राप्त हुनेछन्। आजको शुभ रंग गुलाबी हो भने शुभ अंक ७ रहेको छ।

    वृष
    इ, उ, ए, ओ, वा, वि, वु, वे, वो

    images
    images

    नोकरी वा पेशामा साहसिक कार्य गर्ने समय रहेको छ। कार्यक्षेत्रमा जिम्मेवारी बढ्नेछ। विद्यार्थीहरूको पठनपाठनमा मन लाग्नेछ। आजको शुभ रंग खैरो हो भने शुभ अंक ४ रहेको छ।

    मिथुन
    का, कि, कु, घ, ङ, छ, के, को, हा

    व्यवसायबाट राम्रो उपलब्धि हासिल हुनेछ। कार्य गर्ने अवसर रहेको छ। आफन्तहरूको बीचमा रमाइलो समय बित्नेछ। आजको शुभ रंग पहेलो हो भने शुभ अंक ४ रहेको छ।

    कर्कट
    हि, हु, हे, हो, डा, डि, डु, डे, डो

    मानसम्मानमा वृद्धि हुनेछ। आटेको कार्य पूरा गर्न सकिएला। भविष्यलाई लिएर निर्णयहरू बन्नेछन्। व्यापार व्यवसायमा लाभ रहनेछ। आजको शुभ रंग निलो हो भने शुभ अंक ५ रहेको छ।

    सिंह
    मा, मि, मु, मे, मो, टा, टि, टु, टे

    परिवारको आवश्यकतापूर्तिको लागि धन खर्च हुनेछ। वैदेशिक रोजगारमा सफलता मिल्नेछ। स्वास्थ्यलाई लिएर सचेत रहनुहोस्। सवारी साधन चलाउँदा सावधान रहनुहोला। आजको शुभ रंग बैजनी हो भने शुभ अंक ७ रहेको छ।

    कन्या
    टो, पा, पि, पु, ष, ण, ठ, पे, पो

    कार्यक्षेत्रमा बाध्यताले गर्दा कार्य समयमा सम्पादन नहोला। नोकरी वा पेशामा हजुरको प्रभाव बढ्नेछ। शुभचिन्तकहरूको सहयोगले रोकिएको कार्य प्रारम्भ हुनेछ। विशिष्ट व्यक्तिहरूसँग आत्मियता बढ्नेछ। आजको शुभ रंग हरियो हो भने शुभ अंक ५ रहेको छ।

    तुला
    रा, रि, रु, रे, रो, ता, ति, तु, ते

    आफ्नो काम र सोचमा आत्मविश्वास बलियो रहनेछ। कार्यक्षेत्रमा नयाँ योजना बनाउने अवसर मिल्नेछ। स्वास्थ्य सामान्य भन्दा राम्रो रहला। विषेश व्यक्तिसँगको भेटघाटले मन प्रसन्न रहनेछ। आजको शुभ केशरी रातो हो भने शुभ अंक १ रहेको छ।

    वृश्चिक
    तो, ना, नि, नु, ने, नो, या, यि, यु

    आज यहाँहरूको लागि खर्च नियन्त्रणमा राख्नु आवश्यक छ। विवादास्पद कार्यबाट जोगिनु होला। सामाजिक प्रतिष्ठा र घरपरिवारसँगको सम्बन्धमा ध्यान दिनु लाभदायी रहनेछ। आजको शुभ रंग आकाशी हो भने शुभ अंक ६ रहेको छ।

    धनु
    ये, यो, भा, भि, भु, धा, फा, ढा, भे

    साथी वा सहकर्मीको सहयोग लाभदायी हुनेछ। कार्यक्षेत्रमा लगनशीलताले कार्य सफल हुनेछ। स्वास्थ्य सबल रहेतापनि खानपानमा ध्यान दिनुहोला। घरपरिवारसँग समय बिताउँदा मन हलुका हुनेछ। आजको शुभ रंग हरियो हो भने शुभ अंक ५ रहेको छ।

    मकर
    भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि

    जिम्मेवारी पूरा गर्दा मान सम्मान बढ्नेछ। कार्यक्षेत्रमा स्थिरता र प्रगति देखिने दिन हो। शिष्टता अपनाउने बानिले पारिवारिक वातावरण अनुकूल रहनेछ। आजको शुभ रंग सेतो हो भने शुभ अंक २ रहेको छ।

    कुम्भ
    गु, गे, गो, सा, सि, सु, से, सो, दा

    कार्यक्षेत्रमा सुनौलो अवसर आउने प्राप्त हुनेछ। नोकरी वा पेशामा सकारात्मक परिणाम र पदोन्नतिको योग बनेको छ। मित्रहरूसँग सहकार्य गर्दै कार्य गर्नु लाभदायी रहनेछ। आजके शुभ रंग पहेलो हो भने शुभ अंक १ रहेको छ।

    मीन
    दि, दु, थ, झ, ञ, दे, दो, चा, चि

    आज यहाँहरूको लागि स्वास्थ्य र मानसिक शान्तिमा ध्यान दिनु आवश्यक छ। आज अनावश्यक यात्रा नगर्नु होला। सामाजिक प्रतिष्ठा र प्रभुत्व सम्हालेर राख्नुहोला। आजको शुभ रंग नीलो हो भने शुभ अंक ५ रहेको छ।

    तपाईँको दिन शुभ रहोस् ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend