images

२०८३ आश्विन २९ गते

images
images
images
  • शेयर
  • नेप्से ५३ अंकले घट्यो, ६ अर्ब...

नेप्से ५३ अंकले घट्यो, ६ अर्ब ३२ करोडको कारोबार

नेप्से ५३ अंकले घट्यो, ६ अर्ब ३२ करोडको कारोबार

images
images
आइतवार, चैत्र १० २०८१
आइतवार, चैत्र १० २०८१
  • काठमाडौं ।आइतबार सेयर बजारमा पहिरो गएको छ । यसदिन नेप्से ५३ अंकले घटेर परिसुचक २६१६ बिन्दुमा पुगेर रोकिएको छ ।आज १ करोड २३ लाख कित्ता सेयर किनबेच हुँदा ६ अर्ब ३२ करोडको कारोबार भयो । कारोबारमा आएका १३ कम्पनीको सेयर बढ्यो भने २३० कम्पनीको सेयर घटेको छ ।

    images
    images

    कारोबारका आधारमा आज हिमालय रि इन्सुरेन्स अगाडि रह्यो । यसदिन मिथिला लघुबित्तको सेयर १० प्रतिशतले घट्यो ।

     

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend