images

२०८३ आश्विन २९ गते

images
images
images
  • शेयर
  • प्रि-ओपन सेसनमा नेप्से सूचक १.७० अकंले...

प्रि-ओपन सेसनमा नेप्से सूचक १.७० अकंले घट्यो

प्रि-ओपन सेसनमा नेप्से सूचक १.७० अकंले घट्यो

images
images
आइतवार, चैत्र १० २०८१
आइतवार, चैत्र १० २०८१
  • काठमाडौं  । साताको पहिलो कारोबार दिन प्रि-ओपन सेसनमा नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १.७० अकंले घटेको छ ।

    images
    images

    यससँगै सूचक २६६७ दशमलव ६१ विन्दुमा पुगेको छ । आइतबार ६४ लाख ७६ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । ४१ कम्पनीको ५ हजार ६ सय ७६ कित्ता सेयर कारोबार भएको छ ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend