images

२०८३ आश्विन २९ गते

images
images
images
  • शेयर
  • वैशाख ८ गते उपकार लघुवित्तको...

वैशाख ८ गते उपकार लघुवित्तको शेयरको ‘लकइन’ अवधि सकिँदै

वैशाख ८ गते उपकार लघुवित्तको शेयरको ‘लकइन’ अवधि सकिँदै

images
images
आइतवार, चैत्र १० २०८१
आइतवार, चैत्र १० २०८१
  • काठमाडौं । उपकार लघुवित्त वित्तीय संस्थाको ४ लाख २३ हजार २८१ कित्ता संस्थापक सेयरको लकइन सकिन लागेको छ।कम्पनीको संस्थापक र कर्मचारीको गरी कुल ४ लाख २३ हजार २८१ कित्ता शेयरको लकइन आउँदो वैशाख ८ गतेबाट सकिने जानकारी गराएको हो।  जसमा संस्थापक सेयरधनीको ४ लाख २० हजार कित्ता र कर्मचारीको ३ हजार २८१ कित्ता सेयर रहेको छ।

    images
    images

    उपकार लघुवित्तले २०७८ चैत २५ गतेदेखि चैत ३० गतेसम्म आइपीओ बिक्री खुला गरेको थियो भने उक्त आइपीओको बाँडफाँट २०७९ वैशाख ९ गते गरिएको थियो।

    धितोपत्र निष्कासन तथा बाँडफाँट नियमावलीअनुसार कुनै पनि कम्पनीका संस्थापक, स्थानीय र कर्मचारीको साधारण शेयर आइपीओ बाँडफाँट भएको मितिले ३ वर्षसम्म लकइनमा राख्नुपर्ने व्यवस्था रहेको छ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend