images

२०८३ आश्विन २२ गते

images
images
images
  • बजार
  • कालीमाटीमा थरीथरीका माछा, कति छ मूल्य...

कालीमाटीमा थरीथरीका माछा, कति छ मूल्य ?

कालीमाटीमा थरीथरीका माछा, कति छ मूल्य ?

images
images
शुक्रवार, चैत्र ८ २०८१
शुक्रवार, चैत्र ८ २०८१
  • काठमाडौं । अहिले माछा मन नपराउने मान्छे कमै होलान् । निकै स्वादिलो मानेर खाइने माछाका अनेक परिकार बनाउन सकिन्छ । माछालाई तारेर, उसिनेर, झोल हालेर, साँधेर पनि बनाउन सकिन्छ ।

    images
    images

    बजारमा माछा पनि थरीथरीका पाइन्छन् । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांक अनुसार बजारमा रहु, बचुवा र छडी गरी तीन प्रकारका माछा पाइन्छन् ।

    कालीमाटी बजारमा बेच्न राखिएका माछाको जात अनुसार मूल्य पनि फरक–फरक छ । यी माछाको थोक (होलसेल) मूल्य किलोको २ सय ५० देखि ३ सय १०  रुपैयाँसम्म तोकिएको छ ।

    images
    images

    कालीमाटी बजारमा रहु माछाको मूल्य किलोको ३ सय १० रुपैयाँ तोकिएको छ । यस्तै, बचुवा माछाको मूल्य २ सय ५० र छडी जातिका माछा २ सय २० रुपैयाँमा किनबेच भइरहेको समितिको तथ्यांकले देखाउँछ ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend