images

२०८३ आश्विन २० गते

images
images
images
  • शेयर
  • आइजीआई प्रुडेन्सियलको ८० हजार कित्ता सेयर...

आइजीआई प्रुडेन्सियलको ८० हजार कित्ता सेयर बिक्रीमा

आइजीआई प्रुडेन्सियलको ८० हजार कित्ता सेयर बिक्रीमा

images
images
मंगलवार, चैत्र ५ २०८१
मंगलवार, चैत्र ५ २०८१
  • काठमाडौं । आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडले ८० हजार कित्ता संस्थापक सेयर लिलाम मार्फत बिक्रीमा राखेको छ। कम्पनीले यी सेयर सबैले किन्न पाउने गरी बिक्रीमा राखेको हो।

    images
    images

    उक्त सेयरको न्यूनतम मूल्य प्रतिकित्ता २०५ रुपैयाँ तोकिएको छ। सेयर खरिदका लागि आवेदन दिँदा सम्पूर्ण कित्ता खरिदका लागि आवेदन दिनु पर्नेछ। यसमा आज चैत ४ गतेदेखि चैत १२ गतेसम्म मात्रै बोलपत्र पेस गर्न सकिनेछ। यस्तो बोलपत्र काठमाडौंको कमलादीस्थित प्रभु क्यापिटल लिमिटेडको कार्यालयमा उपलब्ध हुने कम्पनीले जनाएको छ।

    प्राप्त शिलबन्दी बोलपत्रहरू चैत १३ गते बिहान ११ बजे प्रभु क्यापिटलको कार्यालयमा खोलिने कम्पनीले जानकारी दिएको छ।igi-prudential-share-1366x2048

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend