images

२०८३ आश्विन २९ गते

images
images
images
  • शेयर
  • साल्ट ट्रेडिङ कर्पोरेशनको लाभांश सुरक्षित गर्ने...

साल्ट ट्रेडिङ कर्पोरेशनको लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका

साल्ट ट्रेडिङ कर्पोरेशनको लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका

images
images
बुधवार, फाल्गुण २८ २०८१
बुधवार, फाल्गुण २८ २०८१
  • काठमाडौं । आज साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ। साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले आगामी चैत १ गतेदेखि १५ गतेसम्म बुकक्लोज गर्ने भएको छ ।

    images
    images

    भोली होलीको सार्वजनिक बिदा परेका कारण आजसम्म कायम सेयरधनीहरुले मात्र कम्पनीको साधारण सभामा भाग लिन तथा कम्पनीले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।कम्पनीले हाल कायम चुक्ता पूँजीको १० प्रतिशत नगद लाभांश (कर प्रयोजनार्थ सहित) वितरण गर्ने प्रस्ताव गरेको छ ।

    सोही प्रस्तावसहित कम्पनीले चैत १५ गते, शुक्रवार, त्रिभुवन आर्मी अफिसर्स क्लब, भद्रकाली, काठमाडौँमा ५८ औँ वार्षिक साधारण सभा बोलाएको छ। सभा बिहान ११ बजे सुरु हुनेछ।

    images
    images

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend