images

२०८३ आश्विन १८ गते

images
images
images
  • शेयर
  • आज बस्दै हिमालयन एभरेष्ट इन्स्योरेन्सको वार्षिक...

आज बस्दै हिमालयन एभरेष्ट इन्स्योरेन्सको वार्षिक साधारण सभा

आज बस्दै हिमालयन एभरेष्ट इन्स्योरेन्सको वार्षिक साधारण सभा

images
images
मंगलवार, फाल्गुण २७ २०८१
मंगलवार, फाल्गुण २७ २०८१
  • काठमाडौं । हिमालयन एभरेष्ट इन्स्योरेन्सले आज आफ्नो ३१ औँ वार्षिक साधारण सभा काठमाडौंको शंखमूलस्थित अनमोल ब्यांक्वेटमा आयोजना गर्दैछ।

    images
    images

    सभाले आर्थिक वर्ष २०८०।८१ का लागि प्रस्तावित चुक्ता पुँजी २ अर्ब ५० करोड १ लाख ५७ हजार ४०० रुपैयाँको कुल ८.७ प्रतिशतले हुने आउने २१ करोड ८७ लाख ६३ हजार ७७३ रुपैयाँ बराबरको नगद लाभांश (करसहित) अनुमोदन गर्नेछ।

    सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदनका साथै चालु आर्थिक वर्षका लागि लेखापरीक्षकको नियुक्ति तथा निजको पारिश्रमिक निर्धारणसम्बन्धी प्रस्ताव पनि पारित गर्नेछ।

    images
    images

    लाभांश र वार्षिक साधारण सभा प्रयोजनार्थ कम्पनीले फागुन १५ गते बुक क्लोज गरेको थियो । यसको अर्थ फागुन १५ गतेभन्दा अघिसम्म कायम सेयरधनीहरु मात्रै यो कम्पनीको लाभांश पाउन र सभामा भाग लिन योग्य हुनेछन्।

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend