images

२०८३ आश्विन १७ गते

images
images
images

महुली लघुवित्तको संस्थापक सेयर बिक्रीमा

महुली लघुवित्तको संस्थापक सेयर बिक्रीमा

images
images
सोमवार, फाल्गुण २६ २०८१
सोमवार, फाल्गुण २६ २०८१
  • काठमाडौं । महुली लघुवित्त वित्तीय संस्था लिमिटेडले १० हजार १ सय कित्ता संस्थापक शेयर बिक्रीमा राखेको छ।

    images
    images

    कम्पनीले ८ हजार कित्ता सेयर सर्वसाधारणले र २ हजार १०० कित्ता सेयर विद्यमान संस्थापक सेयरधनीहरूले मात्र किन्न पाउने गरी बिक्रीमा राखेको हो। सेयर खरिदका लागि सर्वसाधारणले आजदेखि ७ दिन भित्र र संस्थापक सेयरधनीहरूले ३५ दिन भित्र निवेदन दिइसक्नु पर्नेछ।

    उक्त सेयर खरिद गर्न इच्छुकले तोकिएको समयभित्र कृष्णासवरण–६ महुली, सप्तरीस्थित कम्पनीको कार्यालयमा निवेदन पेस गर्नु पर्नेछ।

    images
    images

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend