images

२०८३ आश्विन २९ गते

images
images
images
  • बैंक वित्त
  • राष्ट्र बैँक वित्तीय चेतनाका लागि ग्लोबल...

राष्ट्र बैँक वित्तीय चेतनाका लागि ग्लोबल मनी विक मनाउँदै

राष्ट्र बैँक वित्तीय चेतनाका लागि ग्लोबल मनी विक मनाउँदै

images
images
बुधवार, फाल्गुण २१ २०८१
बुधवार, फाल्गुण २१ २०८१
  • काठमाडौँ । नेपाल राष्ट्र बैंकले ग्लोबल मनी विक (जीएमडब्ल्यू) २०२५ मनाउने भएको छ । आगामी चैत ४ देखि १० गतेसम्म जीएमडब्ल्यू मनाउने बैंकले जनाएको छ । राष्ट्र बैंकका अनुसार मनी विकले वित्तीय ज्ञान, सीप र व्यवहारको विकास गर्ने उद्देश्य राखेको छ । 

    images
    images

    उक्त अभियानले बालबालिका र युवामा वित्तीय साक्षरता अभिवृद्धि गर्ने बताइएको छ । विश्वव्यापी वित्तीय चेतनामूलक अभियान हालसम्म १७६ मुलुकका ६ करोडभन्दा बढी बालबालिका र युवा माझ पुगिसकेको राष्ट्र बैंकले जनाएको छ ।

    आर्थिक सहयोग र विकास सङ्गठन (ओईसीडी) को संयोजनमा सन् २०१२ देखि हरेक वर्ष (जीएमडब्ल्यू) विश्वभर मनाउने गरिएको छ ।

    images
    images

    rastra-bank

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend