images

२०८३ आश्विन १९ गते

images
images
images
  • बजार
  • बजारमा चिनी प्रतिकिलो एक सय...

बजारमा चिनी प्रतिकिलो एक सय दुई रूपैयाँमा काराेबार

बजारमा चिनी प्रतिकिलो एक सय दुई रूपैयाँमा काराेबार

images
images
सोमवार, फाल्गुण १९ २०८१
सोमवार, फाल्गुण १९ २०८१
  • बजारमा चिनी प्रतिकिलो एक सय दुई रूपैयाँमा तोकिएको छ।एक महिनादेखि चिनी सोही मूल्यमा कारोबार भइरहेको नेपाल खुद्रा व्यापार संघको तथ्यांकले देखाएको छ। संघले पन्ध्र/पन्ध्र दिनमा खाद्यान्नको मूल्य सार्वजनिक गदैं आएको छ।

    images
    images

    संघले सार्वजनिक गरेको माघ पन्ध्र गतेको तथ्यांक अनुसार बजारमा चिनी खुद्रा मूल्य एक सय दुई रूपैयाँ तोकिएकोमा फागुन पन्ध्र गतेको तथ्यांकमा पनि सोही मूल्य कायम गरिएको छ। संघले सार्वजनिक गरेकाे मूल्य अधिकतम मूल्य हाे। 

    चिनीकाे खुद्रा मूल्य किराना पसल अनुसार फरक छ। अहिले व्यवसायीहरुले न्यूनतम ९५ रुपैयाँदेखि अधिकतम एक सय दुई रुपैयाँसम्म काराेबार भइरहेकाे छ। 

    images
    images

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend