images

२०८३ आश्विन १७ गते

images
images
images
  • शेयर
  • ङादी ग्रुप पावर फागुन २० गतेदेखि...

ङादी ग्रुप पावर फागुन २० गतेदेखि अवितरित हकप्रद शेयर लिलाम बिक्री गर्दै

ङादी ग्रुप पावर फागुन २० गतेदेखि अवितरित हकप्रद शेयर लिलाम बिक्री गर्दै

images
images
सोमवार, फाल्गुण १९ २०८१
सोमवार, फाल्गुण १९ २०८१
  • काठमाडौं । ङादी ग्रुप पावर कम्पनी लिमिटेडले अवितरित हकप्रद शेयर फागुन २० गतेदेखि लिलाम बिक्री गर्ने भएको छ ।कम्पनीले सेयरधनीहरूका लागि निष्काशन तथा बिक्री गरेको हकप्रद सेयरमध्ये आवेदन नपरेको शेयर लिलाम बढाबढ प्रक्रिया मार्फत बिक्री गर्न लागेको हो । कम्पनीले ८ लाख ७३ हजार ६१ कित्ता शेयर लिलाम बिक्री गर्न लागेको हो ।

    images
    images

    उक्त शेयर खरिदका लागि इच्छुक लगानीकर्ताले फागुन २८ गतेभित्र बोलपत्र पेश गर्नुपर्नेछ । उक्त शेयरको न्यूनतम मूल्य १०० रुपैयाँ तोकिएको छ । लगानीकर्ताले सो वा सोभन्दा बढी मूल्य अंकित गरी शिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ ।

    कम्पनीको बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ । बिक्री प्रबन्धकका साथै सिद्धार्थ बैंकको विराटनगर, बिर्तामोड, वीरगंज, पोखरा, जनकपुर, हेटौडा, नारायनगण, बाग्लुङ, बुटवल, घोराही, नेपालगंज, सुर्खेत, धनगढी र महेन्द्रनगर कार्यालयमा बोलपत्र पेश गर्न सकिने छ।

    images
    images

     

     

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend