images

२०८३ आश्विन २९ गते

images
images
images
  • शेयर
  • फागुन १८ गतेदेखि हुलास स्टिल इन्डष्ट्रिजको...

फागुन १८ गतेदेखि हुलास स्टिल इन्डष्ट्रिजको हकप्रद सेयर बिक्रीमा

फागुन १८ गतेदेखि हुलास स्टिल इन्डष्ट्रिजको हकप्रद सेयर बिक्रीमा

images
images
आइतवार, फाल्गुण १८ २०८१
आइतवार, फाल्गुण १८ २०८१
  • काठमाडौं । हुलास स्टिल इन्डष्ट्रिज लिमिटेडले आज फागुन १८ गतेदेखि हकप्रद सेयर निष्कासन गरेको छ । 

    images
    images

    कम्पनीले १००ः२२.१८००१२९ को अनुपातमा प्रतिशेयर १०० अंकित दरका १७ लाख १२ हजार ०६ कित्ता हकप्रद निष्कासन तथा बिक्री खुला गरेको हो । यो हकप्रदमा पुस २८ गतेसम्म कायम रहेका सेयरधनीले आवेदन दिन पाउनेछन् ।

    आवेदन चैत ३ गतेसम्म दिन सकिनेछ । त्यसैगरी हकप्रद खरिद गर्न अनिच्छुक सेयरधनीले कम्पनीका बहालवाला अन्य सेयरधनीलाई आफ्नो शेयर बेच्न सक्नेछन् । हकप्रद सेयर खरिदका लागि दरखास्त फाराम कम्पनीको रजिष्टर्ड कार्यालय गोल्छा हाउस, गणबहाल, काठमाडौंबाट प्राप्त गर्न सकिनेछ ।

    images
    images

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend