images

२०८३ आश्विन १७ गते

images
images
images
  • शेयर
  • चैत १० गते मानुषी लघुवित्तले...

चैत १० गते मानुषी लघुवित्तले बोलायो छैठौं वार्षिक साधारण सभा

चैत १० गते मानुषी लघुवित्तले बोलायो छैठौं वार्षिक साधारण सभा

images
images
आइतवार, फाल्गुण १८ २०८१
आइतवार, फाल्गुण १८ २०८१
  • काठमाडौं । मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेडले आगामी चैत १० गते आइतबार छैठौं वार्षिक साधारण सभा बोलाएको छ।

    images
    images

    कम्पनीको फागुन १६ गते बसेको सञ्चालक समितिको बैठकले भक्तपुरको जगातीस्थित होटल भ्यू भक्तपुरमा बिहान साढे १० बजे सभा बस्ने निर्णय गरेको हो। सभामा कुनै पनि लघुवित्तसँग मर्जरका लागि आवश्यक सबै काम गर्न र प्रबन्ध पत्र तथा नियमावलीमा संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने विशेष प्रस्ताव पेश गरिनेछ।

    साथै गत आवको वार्षिक प्रतिवेदन लगायतका वित्तीय विवरणहरू पारित गरी चालू आवको लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारणको विषय पनि सभाले टुङ्ग्याउनेछ।

    images
    images

    सभा प्रयोजनार्थ कम्पनीले फागुन २५ गते बुक क्लोज गर्ने भएको छ। बुक क्लोजको आधारमा फागुन २३ गतेसम्म कायम सेयरधनी मात्र सभामा भाग लिन सक्नेछन्।

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend