images

२०८३ आश्विन २९ गते

images
images
images
  • शेयर
  • बुद्ध भूमि नेपाल हाइड्रोले हकप्रद शेयर...

बुद्ध भूमि नेपाल हाइड्रोले हकप्रद शेयर बिक्री गर्ने, बिक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटल

बुद्ध भूमि नेपाल हाइड्रोले हकप्रद शेयर बिक्री गर्ने, बिक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटल

images
images
शुक्रवार, फाल्गुण १६ २०८१
शुक्रवार, फाल्गुण १६ २०८१
  • काठमाडौं । बुद्ध भूमि नेपाल हाइड्रोपावर कम्पनी लिमिटेडले हकप्रद शेयर निष्कासन गर्न नेपाल धितोपत्र बोर्ड सेबोनमा निवेदन दिएको छ ।

    images
    images

    कम्पनीले हाल कायम चुक्ता पूँजीको शतप्रतिशत अर्थात १ : १ अनुपातमा हकप्रद शेयर निष्कासन गर्न फागुन १२ गते निवेदन दिएको हो । कम्पनीले ४० लाख कित्ता हकप्रद शेयर निष्कासन गर्न सेबोनमा निवेदन दिएको हो ।

    हाल कम्पनीको चुक्ता पूँजी ४० करोड रहेको छ । हकप्रद शेयर निष्कासन पश्चात कम्पनीको पूँजी ८० करोड पुग्नेछ ।

    images
    images

    कम्पनीको शेयर बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ ।

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend