images

२०८३ आश्विन २९ गते

images
images
images
  • शेयर
  • नेपाल धितोपत्र बोर्ड मुद्दती खातामा लगानी...

नेपाल धितोपत्र बोर्ड मुद्दती खातामा लगानी गर्दै

नेपाल धितोपत्र बोर्ड मुद्दती खातामा लगानी गर्दै

images
images
बिहिवार, फाल्गुण ८ २०८१
बिहिवार, फाल्गुण ८ २०८१
  • काठमाडौं । नेपाल धितोपत्र बोर्डले आफूसँग रहेको लगानीयोग्य रकमलाई मुद्दती खातामा लगानी गर्नका लागि 'क' वर्गका बैंकहरूबाट प्रस्ताव मागेको छ।

    images
    images

    बोर्डले इच्छुक बैंकहरूलाई एकवर्षे ब्याजदरका साथ शिलबन्दी प्रस्ताव पेस गर्नुपर्ने जानकारी दिएको छ। साथै, बैंकहरूले ५ कार्य दिनभित्र आफ्नो योग्यता खुल्ने आवश्यक कागजातसहित प्रस्ताव पेस गर्नुपर्नेछ। शिलबन्दी प्रस्ताव पेस गर्ने अन्तिम मिति आजको मितिले ५ बजे अपरान्ह सवा ५ बजे बोर्डको कार्यालय, खुमलटारमा खुल्नेछ।

    बोर्डले फारामहरू बोर्डको आधिकारिक वेबसाइटमा उपलब्ध गराएको छ र थप जानकारीका लागि बोर्डकै लेखा तथा वित्त शाखामा सम्पर्क गर्न अनुरोध गरेको छ। 

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend