images

२०८३ आश्विन १७ गते

images
images
images
  • शेयर
  • नेपाल फाइनान्सको सेयर लिलामी भर्ने आज...

नेपाल फाइनान्सको सेयर लिलामी भर्ने आज अन्तिम मौका

नेपाल फाइनान्सको सेयर लिलामी भर्ने आज अन्तिम मौका

images
images
बिहिवार, फाल्गुण ८ २०८१
बिहिवार, फाल्गुण ८ २०८१
  • काठमाडौं ।  नेपाल फाइनान्स १० लाख ९० हजार ३७१.१८७ कित्ता संस्थापक सेयर लिलामी भर्ने आज (फागुन ८ गते) अन्तिम दिन हो । 

    images
    images

    आज कार्यालय समयसम्म मात्र यसमा आवेदन दिन सकिनेछ । यस लिलामीमा कम्पनीका संस्थापक सेयरधनीसहित अन्य व्यक्ति, कम्पनी तथा संघ संस्थाले आवेदन दिन सक्नेछन् । यसमा न्यूनतम १०० रुपैयाँ वा सो भन्दा बढी मूल्य कबोल गरी गोप्य शिलबन्दी बोलपत्र पेस गर्नुपर्नेछ । 

    यसमा न्यूनतम १ हजार कित्तादेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सकिनेछ । यसमा बिक्री प्रबन्धकको काम प्रभु क्यापिटलले गर्नेछ ।

    images
    images

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend