images

२०८३ आश्विन २९ गते

images
images
images
  • शेयर
  • शतप्रतिशत हकप्रद निष्काशन गर्दै अपरहेवा खोला...

शतप्रतिशत हकप्रद निष्काशन गर्दै अपरहेवा खोला हाईड्रोपावर

शतप्रतिशत हकप्रद निष्काशन गर्दै अपरहेवा खोला हाईड्रोपावर

images
images
बिहिवार, फाल्गुण ८ २०८१
बिहिवार, फाल्गुण ८ २०८१
  • काठमाडौं । अपरहेवा खोला हाईड्रोपावर कम्पनी लिमिटेडले शतप्रतिशत हकप्रद निष्कासन गर्ने भएको छ । 

    images
    images

    कम्पनीको फागुन ७ गते बसेको सञ्चालक समितिको बैठकले १ः१ अनुपातमा हकप्रद निष्कासन गर्ने निर्णय गरेको हो । हकप्रद सेयरको पूर्व स्वीकृतिका लागि विद्युत् नियमन आयोगमा निवेदन पेस गर्ने निर्णय गरेको कम्पनीले जानकारी दिएको छ ।

     

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend