images

२०८३ आश्विन २९ गते

images
images
images

प्रि ओपन सेसनमा नेप्से सूचक घट्यो

प्रि ओपन सेसनमा नेप्से सूचक घट्यो

images
images
बिहिवार, फाल्गुण ८ २०८१
बिहिवार, फाल्गुण ८ २०८१
  • काठमाडौं । साताको पाँचौ कारोबार दिन प्रि ओपन सेसनमा नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १.६९ अंकले घटेका छ । यससँगै सूचक २७३८.९० को विन्दुमा कायम भएको छ ।

    images
    images

    बिहीबार प्रि ओपन सेसनमा ५० लाख ६८ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । ८१ कम्पनीको ७ हजार ६ सय कित्ता सेयर कारोबार भएको छ । 

    ३३ कम्पनीको भाउ बढेको छ भने ३४ वटाको मूल्य घटेको छ । बाँकी कम्पनीको भाउमा कुनै पनि परिवर्तन भएको छैन । यो सेसनमा कुल १३५ वटा कारोबार भएको छ ।

    images
    images

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend