images

२०८३ आश्विन २९ गते

images
images
images
  • शेयर
  • विशाल बजार कम्पनीको लाभांश सुरक्षित गर्ने...

विशाल बजार कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

विशाल बजार कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

images
images
बिहिवार, फाल्गुण ८ २०८१
बिहिवार, फाल्गुण ८ २०८१
  • काठमाडौँ ।  विशाल बजार कम्पनी लिमिटेडको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । यस कम्पनीले साधारण सभा तथा लाभां प्रयोजनार्थ फागुन ९ गते शुक्रबार बुक क्लोज गर्दैछ । तसर्थ आज फागुन ८ गते बिहीबारसम्म कायम सेयरधनीले लाभांश प्राप्त गर्न सक्नेछन् । 

    images
    images

    यस कम्पनीले गत वर्षको नाफाबाट लगानीकर्तालाई १४ प्रतिशत अन्तरिम नगद लाभांश (कर सहित) वितरण गर्दैछ । उक्त प्रस्ताव पारित गर्न कम्पनीले फागुन २८ गते साधारण सभा पनि बोलाएको छ । सभा त्रिभुवन आर्मी अफिसर क्लब, सन्धार, काठमाडौंमा बिहान ११ बजे सुरु हुनेछ ।

     

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend