images

२०८३ आश्विन ३० गते

images
images
images
  • शेयर
  • नेप्सेमा दोहोरो अंकको वृद्धि, कारोबार रकम...

नेप्सेमा दोहोरो अंकको वृद्धि, कारोबार रकम पनि १० अर्ब नाघ्यो

नेप्सेमा दोहोरो अंकको वृद्धि, कारोबार रकम पनि १० अर्ब नाघ्यो

images
images
सोमवार, फाल्गुण ५ २०८१
सोमवार, फाल्गुण ५ २०८१
  • काठमाडौंं । शेयर बजारमा लगातार दोस्रो दिन दोहोरो अंकको वृद्धि भएको छ । सोमबार नेप्से परिसूचक २९.८७ अंकले बढेर २७२७.९१ बिन्दुमा कायम भएको छ । 

    images
    images

    नेप्से बढ्दा कारोबार रकममा पनि वृद्धि हुँदै १० अर्ब ४ करोड पुगेको छ ।सोमबार बैंकिङ, होटल, माइक्रो फाइनान्स र अदर इन्डेक्समा २ प्रतिशतभन्दा माथिको वृद्धि भयो ।

    हाई क्यापिटलाइजेसन सेक्टर बैंक बढेका कारण नेप्सेको वृद्धि सम्भव भयो ।सोमबार ६ वटा कम्पनीको शेयर मूल्यमा १० प्रतिशतको वृद्धि भयो भने सप्तकोशी डेभलपमेन्ट बैंकको शेयर मूल्य १० प्रतिशतले नै घट्यो ।१६६ कम्पनीका लगानीकर्ताले कमाउँदा ७४ कम्पनीका लगानीकर्ताले गुमाए । ४ कम्पनीमा कुनै परिवर्तन भएन ।

    images
    images

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend