images

२०८३ आश्विन ३० गते

images
images
images
  • शेयर
  • प्रि ओपन सेसनमा नेप्से परिसूचक ३...

प्रि ओपन सेसनमा नेप्से परिसूचक ३ अंकले बढ्यो

प्रि ओपन सेसनमा नेप्से परिसूचक ३ अंकले बढ्यो

images
images
सोमवार, फाल्गुण ५ २०८१
सोमवार, फाल्गुण ५ २०८१
  • काठमाडौं । प्रि ओपन सेसनमा नेप्से परिसूचक सामान्य अंकले बढेर बन्द भएको छ। नेप्से परिसूचक ३.२२ अंकले बढेर २७०१.२६ विन्दुमा पुगेको छ।

    images
    images

    यो समयमा ७५ स्क्रिप्सको १२ हजार ५२ कित्ता सेयर  ८९ लाख २५ हजार  ८७२ रुपैयाँमा खरिदबिक्री भए। प्रि ओपन सेसनमा ४१ स्टक्सको मूल्य बढ्यो भने २७ वटाको घट्यो।

    बाँकी ७ स्टक्सको मूल्य भने यो समयमा स्थिर रह्यो।

    images
    images

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend