images

२०८३ आश्विन १८ गते

images
images
images
  • शेयर
  • हिमालयन एभरेष्ट इन्स्योरेन्सले ८.७५ प्रतिशत लाभांश...

हिमालयन एभरेष्ट इन्स्योरेन्सले ८.७५ प्रतिशत लाभांश दिने

हिमालयन एभरेष्ट इन्स्योरेन्सले ८.७५ प्रतिशत लाभांश दिने

images
images
आइतवार, फाल्गुण ४ २०८१
आइतवार, फाल्गुण ४ २०८१
  • काठमाडौं । हिमालयन एमरेष्ट इन्स्योरेन्स लिमिटेडले लाभांश दिने भएको छ । कम्पनीले आफ्नो चुक्ता पुँजीको ८.७५ प्रतिशत कर सहित नगद लाभांश दिने भएको छ । 

    images
    images

    हाल कम्पनीको चुक्ता पुँजी २ अर्ब ५० करोड १ लाख ५७ हजार ४०० रुपैयाँ छ भने कम्पनीले २१ करोड ८७ लाख ६३ हजार ७७३ रुपैयाँ लाभांश बाढ्ने भएको छ । 

    कम्पनीले प्रस्ताव गरेको लाभांश वितरण गर्नेका लागि आगामी फागुन २७ गते मंगलबार बिहान ११ बजेदेखि अनमोल व्याकेंट, शंखमुल काठमाडौंमा साधारण सभा गर्ने भएको छ । 

    images
    images

    सभा र लाभांश वितरणको लागि कम्पनीले फागुन १५ गते एक दिनका लागि बुक क्लोग गर्ने भएको छ । फागुन १४ गतेसम्म कायम रहेका शेयर धनीले मात्र कम्पनीले प्रस्ताव गरेको उक्त बोनस पाउने छन् ।

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend