images

२०८३ आश्विन १८ गते

images
images
images
  • उर्जा
  • नेपाल विद्युत प्राधिकरणका २१ कर्मचारीको सरुवा,को...

नेपाल विद्युत प्राधिकरणका २१ कर्मचारीको सरुवा,को कहाँ पुगे ?

नेपाल विद्युत प्राधिकरणका २१ कर्मचारीको सरुवा,को कहाँ पुगे ?

images
images
बुधवार, माघ ३० २०८१
बुधवार, माघ ३० २०८१
  • काठमाडौँ ।  नेपाल विद्युत प्राधिकरणका ४ देखि ७ तहका २१ कर्मचारीको सरुवा भएको छ ।मंगलबार प्राधिकरणले विभिन्न जलविद्युत केन्द्रका कर्मचारीहरुको सरुवा गरेको हो ।

    images
    images

    प्राधिकरणले ७ तहका १० प्राविधिक कर्मचारीको सरुवा गरेको छ । ७ तहका महेश न्यौपानेलाई चमेलिया जलविद्युत केन्द्रबाट कालीगण्डकी ‘ए’ जलविद्युत् केन्द्रमा सरुवा गरिएको छ ।

    महेश बस्याल कालीगण्डकी ‘ए’ जलविद्युत् केन्द्रबाट गण्डक जलविद्युत् केन्द्र सरुवा गरिएको छ । ६ तहका ७ जना कर्मचारीको सरुवा गरिएको छ । ५ तहका तीन कर्मचारीको सरुवा गरिएको छ ।

    images
    images

    ४ तहका फोरमेन/मेकानिकल सुभाष कुमार मण्डल सुनकोसी जलविद्युत केन्द्रबाट सुन्दरीजल जलविद्युत् केन्द्रमा तीन महिना काज खटाउने निर्णय भएको छ ।

     

     

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend