images

२०८३ आश्विन १७ गते

images
images
images
  • शेयर
  • एनआईसी एशिया लघुवित्तको साढे चार लाख...

एनआईसी एशिया लघुवित्तको साढे चार लाख कित्ता शेयर रूपान्तरण हुँदै

एनआईसी एशिया लघुवित्तको साढे चार लाख कित्ता शेयर रूपान्तरण हुँदै

images
images
मंगलवार, माघ २९ २०८१
मंगलवार, माघ २९ २०८१
  • काठमाडौँ । एनआईसी एशिया लघुवित्तको साढे चार लाख कित्ता शेयर साधारण शेयरमा रूपान्तरण हुने भएको छ । कम्पनीको ४ लाख ५७ हजार ८२१ दशमलव ३८ कित्ता शेयर साधारण शेयरमा रूपान्तरण गर्न नेपाल राष्ट्र बैंकले स्वीकृति दिएको । यो कुल कायम रहेको शेयरको २.६३ प्रतिशत बराबर हो । 

    images
    images

    यो रुपान्तरणसँगै साधारण शेयरको हिस्सा ३४.४४ प्रतिशत पुग्नेछ । अहिले रूपान्तरण हुन लागेको संस्थापक शेयर सबै संस्थापक शेयरधनीलाई संस्थापक शेयरको हिस्साको आधारमा समानुपातिक रूपमा वितरण हुने जनाइएको छ । अहिले एनआईशी एशियाको १ अर्ब ७३ करोड रुपैयाँ बराबरको चुक्ता पुँजी छ । 

    एनआईसी एशिया बैंकले यसअघि स्वदेशी लघुवित्तलाई आफूमा गाभेको थियो । उक्त लघुवित्तलाई एक्लाएर गर्दा फेरिएको सेयर हिस्सालाई मिलाउन यस्तो रूपान्तरण गर्न लागिएको हो ।

    images
    images

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend