images

२०८३ आश्विन १७ गते

images
images
images
  • शेयर
  • ङादी ग्रुप पावरको हकप्रद सेयरमा आवेदन...

ङादी ग्रुप पावरको हकप्रद सेयरमा आवेदन दिने अन्तिम दिन आज

ङादी ग्रुप पावरको हकप्रद सेयरमा आवेदन दिने अन्तिम दिन आज

images
images
मंगलवार, माघ २९ २०८१
मंगलवार, माघ २९ २०८१
  • काठमाडौं । ङादी ग्रुप पावर लिमिटेडको हकप्रद सेयरमा आवेदन दिने आज अन्तिम अवसर रहेको छ। लगानीकर्ताले आज बैंकिङ समयसम्म आवेदन दिन सक्नेछन्।

    images
    images

    पहिले माघ १४ गतेसम्म आवेदनको म्याद राखिएको थियो, तर पर्याप्त आवेदन नपरेपछि आवेदनको म्याद थपेर माघ २९ सम्मको समय थप गरिएको हो। कम्पनीले कुल चुक्ता पुँजी १ अर्ब ८५ करोड १२ लाख ७९ हजार २२२।५० रुपियाँ बराबरको प्रतिकित्ता १०० रुपियाँ अंकित मूल्यका १ करोड ८५ लाख १२ हजार ७९२।२२५ कित्ता हकप्रद सेयर जारी गर्ने निर्णय गरेको छ।

     
    हकप्रद सेयरको प्रक्रिया अघि बढाउन कम्पनीले मंसिर १८ गते बुक क्लोज गरेको थियो। यसअन्तर्गत मंसिर १७ गतेसम्मका कायम सेयरधनीले हकप्रद सेयरमा आवेदन दिन सक्छन्।

    images
    images

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend