images

२०८३ आश्विन २३ गते

images
images
images

पिपुल्स पावरको नाफा ४२.७९ प्रतिशतले घट्यो

पिपुल्स पावरको नाफा ४२.७९ प्रतिशतले घट्यो

images
images
आइतवार, माघ २७ २०८१
आइतवार, माघ २७ २०८१
  • काठमाडौँ ।  चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म आइपुग्दा पिपुल्स पावरको खुद नाफा ४२.७९ प्रतिशतले घटेको छ । कम्पनीको खुद नाफा ४२.७९ प्रतिशतले घटेर ८३ लाख १९ हजार रुपैयाँमा सीमित भएको छ ।अघिल्लो वर्षको यसैअवधिमा यस कम्पनीले १ करोड ४५ लाख ४१ ह्जार रुपैयाँ खुद नाफा कमाएको थियो । १ वर्षको अवधिमा विद्युत् बिक्रीबाट हुने आम्दानी घटेसँगै यसको खुद नाफा पनि घटेको हो । 

    images
    images

    विद्युत् बिक्रीबाट हुने आम्दानी ६६ प्रतिशतले घटेर २ करोड १७ लाख ५६ हजार रुपैयाँमा सीमित भएको छ । अघिल्लो वर्षको यसैअवधिमा यसले विद्युत् बिक्रीबाट ६ करोड ३९ लाख ८६ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । 

    पुस मसान्तसम्म आइपुग्दा यसको चुक्ता पुँजी ६३ करोड २६ लाख रुपैयाँ छ । प्रतिसेयर आम्दानी १ रुपैयाा ३१ पैसा र प्रतिसेयर नेटवर्थ १०३ रुपैयाँ ४३ पैसा छ ।

    images
    images

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend