images

२०८३ आश्विन ३० गते

images
images
images

गार्डियन माइक्रो लाइफ आईपीओ नेप्सेमा सूचिकृत

गार्डियन माइक्रो लाइफ आईपीओ नेप्सेमा सूचिकृत

images
images
शुक्रवार, माघ २५ २०८१
शुक्रवार, माघ २५ २०८१
  • काठमाडौं । गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडको ७५ लाख कित्ता आईपीओ शेयर नेपाल स्टक एक्स्चेञ्ज (नेप्से)मा सूचीकृत भएको छ । आइतबार देखि उक्त कम्पनीको शेयर दोस्रो बजारमा कारोबार शुरु हुने नेप्सेले जनाएको छ । १००.३४ देखि । ३०१.३४ रुपैयाँ ओपनिङ रेञ्ज निर्धारण गरिएको छ । 

    images
    images

    कम्पनीका संस्थापकहरुको ५२ लाख ५० हजार कित्ता र वैदेशिक रोजगारीमा रहेका नेपाली, सामुहिक लगानीक कोष, कर्मचारीहरु र सर्वसाधारण लगानीकर्ताहरुलाई बिक्री गरिएको २२ लाख ५० हजार कित्ता सूचीकृत भएको नेप्सेले जनाएको छ । 

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend