images

२०८३ आश्विन १७ गते

images
images
images

सम्पदा लघुवित्तको कित्ता संस्थापक सेयर बिक्रीमा

सम्पदा लघुवित्तको कित्ता संस्थापक सेयर बिक्रीमा

images
images
बिहिवार, माघ २४ २०८१
बिहिवार, माघ २४ २०८१
  • काठमाडौं । सम्पदा लघुवित्त वित्तीय संस्था लिमिटेडले २९ हजार ४०० कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको छ । 

    images
    images

    कम्पनीले विद्यमान संस्थापक सेयरधनीहरुले मात्र खरिद गर्न पाउने गरी यी सेयर बिक्रीमा ल्याएको हो । इच्छुक विद्यमान संस्थापक सेयरधनीहरुले आगामी ३५ दिनभित्र कम्पनीको केन्द्रीय कार्यालय बन्दिपुर, डुम्रेमा आवेदन पेस गर्न सक्नेछन् ।

    तोकिएको अवधिभित्र विद्यमान संस्थापक सेयरधनीहरुबाट आवेदन प्राप्त नभएमा अन्य व्यक्ति तथा संस्थामा यी सेयर विक्री गरिने जानकारी कम्पनीले दिएको छ ।

    images
    images

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend