images

२०८३ आश्विन २९ गते

images
images
images

आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सले घोषणा गर्यो लाभांश

आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सले घोषणा गर्यो लाभांश

images
images
बिहिवार, माघ २४ २०८१
बिहिवार, माघ २४ २०८१
  • काठमाडौं ।आइजिआई प्रुडेन्सियल इन्स्योरेन्सले लाभांश घोषणा गरेको छ । गत आर्थिक वर्षको नाफाबाट आफ्ना सेयरधनीलाई वितनरण गर्ने लाभांश घोषणा गरेको हो । 

    images
    images

    कम्पनीको माघ २३ गते बसेको सञ्चालक समितिको बैठकले हाल कायम चुक्ता पूँजीको ९.७३६८ प्रतिशत नगद लाभांश (कर समेत) वितरण गर्ने निर्णय गरेको हो।कम्पनीको चुक्ता पूँजी ३ अर्ब २ करोड ९३ लाख ३४ हजार रुपैयाँ रहेको छ।

     

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend