images

२०८३ आश्विन ३० गते

images
images
images
  • शेयर
  • एनएमबीको ‘एनएमबी हाइब्रिड फन्ड एल २’मा...

एनएमबीको ‘एनएमबी हाइब्रिड फन्ड एल २’मा लगानी आवेदन खुल्यो

एनएमबीको ‘एनएमबी हाइब्रिड फन्ड एल २’मा लगानी आवेदन खुल्यो

images
images
बिहिवार, माघ २४ २०८१
बिहिवार, माघ २४ २०८१
  • काठमाडौं । एनएमबी बैंकको कोष प्रवद्र्धनमा सञ्चालन हुने नयाँ म्युचुअल फन्ड ‘एनएमबी हाइब्रिड फन्ड एल २’मा लगानी आवेदन खुलेको छ ।

    images
    images

    कम्पनीले १२ करोड इकाइमध्ये १० करोड २० लाख इकाइ सार्वजनिक रुपमा बिक्रीका लागि खुला गरेको हो । अंकित मूल्य १० रुपैयाँको यस फन्डमा बिहीबारदेखि अनलाइन प्रणाली मेरोसेयरमार्फत आवेदन दिन सकिनेछ ।

    छिटोमा माघ २८ र ढिलोमा फागुन ८ गतेसम्म आवेदन खुल्न सक्नेछ । न्युनतम १ सय कित्ता तथा अधिक १ करोड २० लाख कित्ताका लागि आवेदन दिन सकिनेछ । बन्दमुखी यस योजना दोस्रो बजारमा सूचीकृत भइ कारोबारमा आउने छ ।

    images
    images

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend