images

२०८३ आश्विन ३० गते

images
images
images
  • शेयर
  • नेप्से ४.४५ अंकले घट्दा ८ अर्ब...

नेप्से ४.४५ अंकले घट्दा ८ अर्ब ९५ करोडको शेयर कारोबार

नेप्से ४.४५ अंकले घट्दा ८ अर्ब ९५ करोडको शेयर कारोबार

images
images
बुधवार, माघ २३ २०८१
बुधवार, माघ २३ २०८१
  • काठमाडौँ । साताको चौथो कारोबार दिन बुधबार नेप्से परिसूचक सामान्य अंकले घटेको छ । यसदिन नेप्से ४.४५ अंकले घटेर दुई हजार ७११ बिन्दुमा बजार बन्द भएको छ ।

    images
    images

    आज कारोबार रकम भने बढेको छ । मंगलबार  ८ अर्ब ९१ करोड ९६ लाख रुपैयाँ बराबरको १ करोड ६९ लाख १७ हजार ८३५ कित्ता शेयर किनबेच भएकोमा आज कारोबार रकम सामान्य बढेको हो ।

    यसदिन ८ अर्ब ९५ करोड ८० लाख रुपैयाँ बराबरको १ करोड ९१ लाख ८१ हजार ४१४ कित्ता शेयर कारोबार भएको छ ।

    images
    images

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend