images

२०८३ आश्विन ३० गते

images
images
images
  • शेयर
  • नेप्से १४.०८  अंकले घट्यो, ८ अर्ब...

नेप्से १४.०८  अंकले घट्यो, ८ अर्ब ९१ करोडको कारोबार

नेप्से १४.०८  अंकले घट्यो, ८ अर्ब ९१ करोडको कारोबार

images
images
मंगलवार, माघ २२ २०८१
मंगलवार, माघ २२ २०८१
  • काठमाडौं । साताको दोस्रो दिन मंगलबार शेयर बजार दोहोरो अंकले घटेको  छ । यसदिन नेप्से १४.०८ अंकले घटेर दुई हजार ७१५.९१ अंकमा बजार बन्द भएको छ ।

    images
    images

    आज हाइड्रो र अन्य उपसमूहबाहेक अन्य सबै उपसमूहको शेयरमूल्य ओरालो लागेको छ । कारोबारमा आएका २४२ कम्पनीमध्ये १६२ कम्पनीको शेयर ओरालो लाग्दा ७१ कम्पनीका लगानीकर्ताले कमाएका छन् । ९ कम्पनीको शेयरमूल्य भने स्थिर रहेको छ ।

    नेप्सेसँग यसदिन कारोबार रकम पनि घटेको छ । सोमबार ११ अर्ब ८७ करोड ५९ लाख रुपैयाँको शेयर कारोबार भएकोमा आज ८ अर्ब ९१ करोड ९६ लाख रुपैयाँ बराबरको १ करोड ६९ लाख १७ हजार ८३५ कित्ता शेयर किनबेच भएको छ ।

    images
    images

     

     

     

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend