images

२०८३ आश्विन ३० गते

images
images
images
  • शेयर
  • साना किसान विकास लघुवित्तको संस्थापक सेयर...

साना किसान विकास लघुवित्तको संस्थापक सेयर बिक्रीमा

साना किसान विकास लघुवित्तको संस्थापक सेयर बिक्रीमा

images
images
मंगलवार, माघ २२ २०८१
मंगलवार, माघ २२ २०८१
  • काठमाडौं ।  साना किसान विकास लघुवित्त वित्तीय संस्थाले संस्थापक सेयर बिक्रीमा राखेको छ । 

    images
    images

    संस्थाले साना किसान कृषि सहकारी संस्था लिमिटेडको स्वामित्वमा रहेको २० हजार कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो । संस्थाले उक्त सेयर प्रतिकित्ता ३ सय रुपैयाँका दरले लिलामी मार्फत बिक्रीमा राखेको छ । सेयरधनीहरुले न्युनतम् १ हजार कित्ता र अधिकतम ५ हजार कित्ता सेयर खरिदको लागि आवेदन दिन सक्नेछन् ।

      सेयर खरिद गर्न इच्छुक विद्यमान संस्थापक सेयरधनीहरुले  ३५ दिनभित्र एनआइसी एशिया क्यापिटल तथा संस्थाको प्रधान कार्यालयमा आवेदन दिन सक्नेछन् ।

    images
    images

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend