images

२०८३ आश्विन ३० गते

images
images
images
  • शेयर
  • प्रि ओपन सेसनमा ३.५७ अंकले बढ्यो...

प्रि ओपन सेसनमा ३.५७ अंकले बढ्यो नेप्से

प्रि ओपन सेसनमा ३.५७ अंकले बढ्यो नेप्से

images
images
मंगलवार, माघ २२ २०८१
मंगलवार, माघ २२ २०८१
  • काठमाडौं  ।  साताको तेस्रो कारोबार दिन प्रि ओपन सेसनमा नेपाल स्टक एक्सचेञ्ज ९नेप्से०  ३।५७ अंकले बढेको छ । यससँगै सूचक  २७३३।५७ को विन्दुमा कायम भएको छ ।

    images
    images

    मंगलबार  प्रि ओपन सेसनमा ५२ लाख ७५ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । ७१ कम्पनीको ७ हजार ३ सय ५ कित्ता सेयर कारोबार भएको छ । 

    ४० कम्पनीको भाउ बढेको छ भने २५ वटाको मूल्य घटेको छ । बाँकी कम्पनीको भाउमा कुनै पनि परिवर्तन भएको छैन । यो सेसनमा कुल १ सय ११ वटा कारोबार भएको हो ।

    images
    images

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend