images

२०८३ आश्विन ३० गते

images
images
images

प्रि–ओपन सेसनमा १.०६ अंकले बढ्यो नेप्से

प्रि–ओपन सेसनमा १.०६ अंकले बढ्यो नेप्से

images
images
सोमवार, माघ २१ २०८१
सोमवार, माघ २१ २०८१
  • काठमाडौं । साताको पहिलो कारोबार दिन प्रि ओपन सेसनमा नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १.०६ अंकले बढेको छ । यससँगै सूचक २७२८.६४ को विन्दुमा कायम भएको छ ।

    images
    images

    सोमबार प्रि ओपन सेसनमा १० करोड ३७ लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । ७७ कम्पनीको २ लाख २१ हजार ९ सय ३७ कित्ता सेयर कारोबार भएको छ ।  

    ३८ कम्पनीको भाउ बढेको छ भने ३० वटाको मूल्य घटेको छ । बाँकी कम्पनीको भाउमा कुनै पनि परिवर्तन भएको छैन । यो सेसनमा कुल १ सय ६६ वटा कारोबार भएको हो ।

    images
    images

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend