images

२०८३ आश्विन ३० गते

images
images
images
  • शेयर
  • लाइफ इन्स्योरेन्स कर्पोरेसनको लिलामी सेयरमा आवेदन...

लाइफ इन्स्योरेन्स कर्पोरेसनको लिलामी सेयरमा आवेदन खुल्यो

लाइफ इन्स्योरेन्स कर्पोरेसनको लिलामी सेयरमा आवेदन खुल्यो

images
images
सोमवार, माघ २१ २०८१
सोमवार, माघ २१ २०८१
  • काठमाडौं । यसअघि लाइफ इन्स्योरेन्स कर्पोरेसनको हकप्रद निष्कासनका क्रममा बिक्री नभएको साधारण सेयर लिलामी बिक्रीमा आएको छ ।

    images
    images

    आज सोमबारदेखि फागुन ५ गतेसम्म इच्छुकले लिलामी सेयर खरिदका लागि बोलकबोल आवेदन दिन सक्नेछन् । कुल ४ लाख ९२ हजार ५७७ कित्ता साधारण सेयर लिलामी बिक्री हुन लागेको हो ।

    इच्छुकले एसबीआई मर्चेन्ट बैंकिङको ठमेल कार्यालय तथा उपत्यकाबाहिर लाइफ इन्स्योरेन्स कर्पोरेसनका बिराटनगर, वीरगन्ज, पोखरा, नेपालगन्ज, बुटवल र धनगढी शाखाबाट १ सय रुपैयाँ तिरेर फारम लिन र आवेदन दिन सक्नेछन् ।

    images
    images

    न्यूनतम १ सय कित्ताका लागि बोलकबोल आवेदन दिनुपर्ने बिक्री प्रवन्धक एसबीआई मर्चेन्ट बैंकिङले सार्वजनिक सूचनामार्फत जनाएको छ । ५ लाख रुपैयाँमाथिको आवेदन दिनेले भने प्यान नम्बर अनिवार्य उल्लेख गर्नुपर्नेछ ।यसअघि कम्पनीले १ बराबर ०.८८ अनुपातका दरले हकप्रद सेयर निष्कासन गरेको थियो ।

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend